ग्रिनसिटी हस्पिटलमा निःशुल्क डायलसिस सेवा सञ्चालनमा

नेपाल सरकार स्वास्थ मन्त्रालयबाट स्विकृत प्राप्त ग्रीनसिटी अस्पताल बसुन्धारामा बिपन्न नागरिक निःशुल्क डायलसिस सेवा शुरु भएको छ । यो सेवाबाट अब सर्वसाधारणले पनि निःशुल्क डायलसिस गर्न पाउने भएका छन ।
यो ग्रीनसिटी अस्पतालको नयाँ उपलब्धी हो, यसलाई विपन्न र सर्वसाधारणमुखी सेवा बनाउँछौं, ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले भने ।
थप जानकारीका अस्पतालामा गई सिधै सम्पर्क गर्न सकिने पनि अध्यक्ष टण्डनले बताए ।