How Can We Help?

+977-1-4981133

पहिलोपटक प्रधानमन्त्री हुँदा जनताको काम गर्न सकिन: प्रचण्ड


काठमाडौं, साउन १३- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूसंग पर्याप्त अनुभव नहुँदा जनचाहना अनुसार काम गर्न नसकेको बताएका छन्।

नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूसंग पर्याप्त अनुभव नहुँदा जनताले इच्छाएअनुसार काम गर्न नसकेको स्विकारेका हुन् । उनले भने- पहिले अनुभवको कमी थियो, अब त्यस्तो हुँदैन ।

युद्धबाट एक्कासी खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा त्यतिबेला केही समस्या भएको बताउँदै उनले भने- गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो । म युद्धबाट आएको हुँदा शान्तिको महत्व बुझ्न समय लाग्यो।

 

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956