How Can We Help?

+977-1-4981133

निशुल्क न्युरो सर्जरी


बागेश्वारी गा.बि.स वाड न. ३ चोगाते नुवाकोट बस्ने बाबुराम शरण तामाङ्ग आमा देबकी तामाङ्गको ३ सन्तान मध्य कान्छो छोरा सुजन तामाङ्गको टाउकोको अपरेसन भएको छ अहिले बालक स्वास्थ छन,उनि ५ कक्षामा अध्ययनरत विद्यार्थी हुन, उनको ढाडमा ट्युमर थियो । उनी दिशा, पिसाब चुहिने समस्याबाट ग्रस्त थिए । ग्रीनसिटी अस्पतालकि न्युरो सर्जन डाक्टर माया भट्टचन र डाक्टर गोपाल सेढाईको टिमबाट नि:शुल्क अप्रेसन भएको हो ।  बालकको सम्पूर्ण खर्च अस्पतालले ब्यहोरेको छ । गारिब दिनदु:खी असहायहरुको सेवामा समर्पित यो ग्रीन सिटी अस्पातल यहाँहरुको सेवाको अभिन्न अङ्ग बन्न सकोस हामी सेवाको लागी तयार छौ !!  एउटा दैनिक पत्रिकामा उनको समाचार आएपछि ग्रिनसिटी अस्पतालले शल्यक्रिया गर्ने तत्परता देखाएको हो । डा. माया भट्टचन नेतृत्वको टिमले उनको शल्यक्रिया गरेको थियो ।

http://www.rastriyakhabar.com/archives/55455#sthash.ZgzPheGs.dpuf

Request an appointment online or by phone

Using our easy, secure online form, you can request an appointment with a Green City Hospital (GCH) specialist anytime, day or night. Or call +977-1-4981133 / 4983169 / 4952248 to speak with a physician referral coordinator.

Ambulance Contact

We provide 24x7 service. 2 ambulance will be standby for the emergency case.

In-case of Emergency(other than RTA and all other emergencies)Please contact on our hospital's Land line phone number.

  • 1)  014981133
  • 2)  014983169
  • 3)  014952248
  • 4)  014957452

Our contact info

Phone: +977-1-4981133, 4983169, 4952248

Address: Basundhara, Kahtmandu, Nepal

Hours: Mon–Fri: 7am – 8pm; Sat–Sun: 10am – 5pm

24x7 Emergency Services

E-mail: info@gch.com.np

Fax:+977-01-4982956