News

ग्रीनसिटी हस्पिटलमा एक महिलाको पेटमा रहेको ३० किलोभन्दा बढीको ट्युमरको शल्यक्रिया गरिएको छ।

ग्रिनसिटी अस्पतालले चलचित्रकर्मी देब लामालाई गरेको उपचार र सिर्जना गरिएको भ्रम सम्बन्धमा ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले २०७७ असार २४ गते जारी गर्नुभएको प्रेस बिज्ञप्ति

Chairman of our hospital handover the cheque with amount of Rs one lakh eleven thousand one hundred and eleven rupees on FNCCI A/C for the flood victim of tarai .

‘पैसाको अभावमा ग्रिनसिटी अस्पतालमा कसैको पनि उपचार रोकिँदैन’

ग्रिनसिटि हस्पिटलको मुख्य संयोजनमा चक्रपथ सफाइ अभियान तेस्रो हप्तामै १००० भन्दा बढीको सहभागीता

ग्रिनसिटी अस्पतालको संयोजनमा सुरु भयो चक्रपथ सफाई अभियान ,यसरि उर्लियो जनसागर (फोटो सहित )

यो हस्पिटल २०६९ साल भदौ १५ गतेबाट हामिले विशुद्ध कुनै ब्यक्तिको जग्गा भाडामा लिएर खोलेका हौ ।

नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापर्ुबक सम्पन्न भएको छ । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको अप्रेशन बरिष्ठ कार्डियो र्सजन डा अनिल भट्र्राईले गर्नुभएको हो ।

नेपालमै नमुना स्वास्थ्य सेवा : प्रचण्ड काठमाडौँ १२ साउन । नेपालमै पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएकोमा पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक नमुनाको रुपमा लिनुभएको छ ।

नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्ड

काठमाडौं, १२ साउन–नेपालमा पहिलो पटक काखीमुनी सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएको छ । बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा भएको अप्रेशन बरिष्ठ कार्डियो सर्जन डा अनिल भट्राईले गर्नुभएको हो ।

वरिष्ठ कार्डियो सर्जन अनिल भट्टराई नेतृत्वको टिमले धादिङ्ग जिल्ला ज्यामरुन १ लाभास्थान निवासी १६ वर्षे श्रीषा कार्कीको काखीमुनी प्वाल पारी मुटुको अपरेशन गरेको हो ।
एक साताअघि 'पाठेघर खसेकाको निःशुल्क शल्यक्रिया' कार्यक्रमअन्तर्गत ग्रिनसिटी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो।

काठमाडौ । धापासीस्थित ग्रिनसिटी अस्पतालले मुटुमा जटिल समस्या भएका एक बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।

उपचार गर्ने हैसियत थिएन, अस्पतालले नयाँ जीवन दियोः बिरामी

बागेश्वारी गा.बि.स वाड न. ३ चोगाते नुवाकोट बस्ने बाबुराम शरण तामाङ्ग आमा देबकी तामाङ्गको ३ सन्तान मध्य कान्छो छोरा सुजन तामाङ्गको टाउकोको अपरेसन भएको छ

धमलाको निःशुल्क मुटु शल्यक्रिया सम्पन्न काठमाडौं, १४ जेठ । सेभ द हार्ट, नेपाल कार्डियो लाजिम्पाट र ग्रिनसीटी अस्पतालको संयुक्त सहयोगमा ओखलढुँगा निवासी कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया सम्पन्न भएको छ ।

यी मुटुका बिरामी जो बिहान साझ मजदुरी गरी पैसाको जोहो गरेर परिबार पाल्न बाध्य थिए

गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मनु भएका ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि चेनता न्युज डट कमले गरेको कुराकानी

we have succesfully conducted coronary artery bypass grafting(CABG)

नेपाली हेल्थ /काठमाडौँ – बसुन्धरामा रहेको ग्रीनसिटी अस्पतालको नेतृत्व पुन : लोकबहादुर टण्डनले सम्हाल्ने भएका छन् । उनी स्थापनाकाल देखिनै सो अस्पतालको अध्यक्ष हुन् ।

मुटुरोगका गम्भीर बिरामी १० जना विपन्न नागरिकले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् ।

ग्रीनसिटीमा १० जनाको निःशुल्क ओपनहार्ट सर्जरी (फोटो फिचर)
काठमाडौं अबस्थित चर्चित ग्रीनसिटी हस्पिटलमा गरीब दुखी र असहाय दश जना बिरामीको निशुल्क ओपेन हर्ट सर्जरी सम्पन्न ! अरु हस्पिटलले पनि केही सिकुन ग्रीनसिटी हस्पिटलबाट

Inaugurated NICU on the day of laxmi puja 2070 by Ex.chief secretary of government of nepal Lila Mani Poudel.

On the ocasion of Children's Day(2071-05-29) Greencity hospital discharge Lila B.K after completing third phase operation.

9 Heart Patients from kalikot and 1 from Dhading who can't aford the cost of treatment so our hospital provides free for them.

राजधानीस्थित ग्रिन सिटी अस्पतालको एक शैयामा गुल्मी जैसिथोकका चम्ल्याहा बच्चाका बाबुले यसरी पिडा पोख्दै गर्दा आगन्तुकले पनि मन थाप्न सकेनन् । गृह मन्त्रालयका उपसचिव बाबुराम भण्डारी, ग्रिन सिटी अस्पतालका प्रमुख लोक बहादुर टण्डन र एमाओवादी नेता बुद्धि जिसिको पनि आँखा रसाए । उनीहरुले सान्त्वना दिँदै भने ‘नआत्तिनुस्, हामी सहयोग गर्छौँ ।’

काठमाडौँ – एकैपटक जन्मेका चारजना (चम्ल्याहा) शिशुको उपचार बसुन्धरास्थित ग्रिनसिटी हस्पिटलले निशुल्क सुरु भएको छ । चार मध्ये गम्भीर विरामी भएका एकलाई एनआइसीयुवार्डमा र अरु सामान्यलाई विशेष वार्डमा राखेर उपचार सुरु भएको अस्पतालले जनाएको छ । - See more at: http://www.nepalihealth.com/2016/03/04/3674/#sthash.wtS9wcyc.dpuf

चिल्ड्रेन हेराल्डबाट अायाेजित स्वास्थ्य शिविरमा तारकेश्वरवासीले लिए स्वास्थ्य लाभ सहकार्यमा ग्रिनसिटी अस्पताल