Global Health Foundation (USA&AUSTRALIA) र ग्रीनसिटी हस्पिटलको संयोजनमा माया फाउण्डेशनको आयोनजमा निःशुल्क स्वास्थ्य शिविर
२०७३ पौष १७ गते आईतवार,पिलाछेँ—७ ललितपुर
Global Health Foundation (USA & AUSTRALIA) र ग्रीनसिटी हस्पिटलको संयोजनमा माया फाउण्डेशनको आयोनजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
उक्त शिविरमा तिन सय जना विरामीलाई स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्नुभयो ।
सामान्य चिकित्सा र शल्यक्रिया
स्त्री तथा प्रसुती रोग
हाडजोर्नी तथा नशा रोग
नाक,कान,घाँटी
आँखा रोग
र
निःशुल्क औषधी वितरण